
१. के तपाँइ घरमै बसिबसि काम गरेर दाम कमाउन चहानु हुन्छ
२. इन्टरनेटमा दिनभर बिताउनु हुन्छ तर काम खासै भएकाे छैन
३. बेराेजगार भएर कामकाे खाेजिमा हुनुहुन्छ
४. या त तपाँइ धेरै पैसा कमाएर धनि बन्न चहानुहुन्छ
५. एक महिनामा रू.१,००,०००.०० वा त्याे भन्दा बढि कमाउने तपाँइकाे चहाना हाे भने अब अाउनुस् हामि सबै मिलेर एउटा टिम वर्क गाराै । काम सजिलाे छ तर तपाँइलाइ इन्टरनेटकाे नलेज हुनु पर्छ ।
६. तपाँइ याे काम घर, वा साइबरमा जहाँ बसेर पनि गर्न सक्नु हुन्छ । दिनमा मात्र १ वा २ घन्टा छुट्याए पुग्छ ।
७. याे google काे काम हाे । google ले अाफ्नाे काम तपाँइ हामि लाइ गराएर पैसा दिने काम गर्छ ।
८. हामिले google मा अाफ्नाे blog बनाउँछाै र त्यसलाइ google काे adsense मा जाेड्छाै । google ले अाँफै हाम्राे blog मा विज्ञापन राख्दिन्छ । र हाम्राे bolg मा राखेका विज्ञापन अरूले clik गरे बापत google ले हाम्राे खातामा पैसा जम्मा गरिदिन्छ । अनि एक महिनामा $100 जम्मा भयाे भने हाम्राे पैसा western union money transfor बाट हाम्राेमा पठाउँछ ।
९. याे काम संसारभर धेरै व्यत्तिले गर्ने गरेकाे काम भए पनि हाम्राे देशमा चाँहि हामि पछाडि छाै त्यसैले अब हामि पनि किन पछाडि पर्ने अाउनुस् सुरू गराै ।
सुरूवात कसरि गर्ने त ?
१. gmail मा खाता खाेल्ने
२. blogger.com मा जाने र साइन इन गर्ने
३. तपाँइले अँाफु खुसिकाे tital राखेर blog निर्माण गर्न सक्नुहुन्छ । अब blog कसरि edit गर्ने भन्ने बारेमा केही जान्न परेमा side मा blog edit भन्ने छ खाेलेर हेर्नु हाेला ।
४. धन्यवाद छ । यहाँले गर्न लागेकाे काम सफल हाेस् र अन्य केहि समस्या भए यहाँहरू मलाइ सिधै सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

No comments:
Post a Comment